– नारायण शर्मा
नवलपरासी । खहरे खोलाले बगाएर २ युवकको ज्यान गएको छ । शुक्रवार दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर बिक र १८ वर्षका प्रबिण बिकको खोलामा माछा मार्न जाँदा बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको बनकटिस्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका प्रबिण बिकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।
उनीहरुसँगै गएका छिमेकी सोहन कुमान सुनारले आफ्ना दुबै साथि बगेपछि गाउमा खबर गरेका थिए । आज दिउँसो १२ बजे दुबै जनाको शब निकालिएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते