Safal Khabar - उपत्यकाका टोलटोलमा फैलियो कोरोना, यी हुन् संक्रमित भेटिएका ७१ ठाउँ
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
उपत्यकाका टोलटोलमा फैलियो कोरोना, यी हुन् संक्रमित भेटिएका ७१ ठाउँ
बिहिबार, २५ असार २०७७, ०७ : ११
उपत्यकाका टोलटोलमा फैलियो कोरोना, यी हुन् संक्रमित भेटिएका ७१ ठाउँ
फाईल फोटो

काठमाडौं । बुधबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या २९० पुगेको छ ।  तीनमा काठमाडौंमा १९१, ललितपुरमा ५६ र भक्तपुरका ४३ जना रहेका छन् ।   संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ ।

 ईडीसीडीका अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ ।  आजको कान्तिपुर दैनिक लेख्छ–उपत्यकाका ७१ ठाउँमा संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस