काठमाडौं । बुधबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या २९० पुगेको छ । तीनमा काठमाडौंमा १९१, ललितपुरमा ५६ र भक्तपुरका ४३ जना रहेका छन् । संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ ।
ईडीसीडीका अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–उपत्यकाका ७१ ठाउँमा संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ असार २०७७, ०७ : ११
लेखकबाट थप