काठमाडौं । जबरजस्ती करणी मुद्धाका फरार ४ जना लाई प्रहरीले प्रकाउ गरेको छ । फरार ४ जना लाई प्रहरीले खोज तलास गर्दै जादा बिभिन्न मितीमा प्रकाउ गर्न सफल भएको हो ।
प्रकाउ पर्नेमा कैलालीको कैलारी गाउपालीका वडा नं ८ लौसा बस्ने बर्ष २० का उमेश कठरिया, कैलाली लम्की चुहा नगरपालिका ४ बस्ने बर्ष २३ का दिनेश भनिने दिर्घ कोईराला र धनगढी बस्ने बर्ष २९ र ३० का २ जना लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टल जानकारी दिए ।
उपरीक्षक बिस्ट का अनुसार धनगढी बस्ने १७ बर्षिया बालिका लाई जेठ ७ गते जबरजस्ती करणी गरी उमेश कठरिया फरार रहेका र खटिएको प्रहरी ले खोजतलास गर्दै जादा असार १७ गते प्रकाउ गरि कैलाली जिल्ला अदालतवाट म्याद थप गरि अनुसन्धान भई रहेको, छ।
२०७६।१।९ गते १६ बर्षिया बालिका लाई जबरजस्ती करणि गरी फरार दिनेश भनिने दिर्घ कोईरालालाई असार १६ गते प्रकाउ गरि कैलाली जिल्ला अदालतमा पेश गर्दा पुर्बपक्षका लागी कारागार चलान गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ असार २०७७, २१ : ०६
लेखकबाट थप