चुनाव विरोधी गतिविधि गर्ने धमाधम पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ फागुन २०८२, १३ : ०५
चुनाव विरोधी गतिविधि गर्ने धमाधम पक्राउ

काठमाडौं ।चुनाव विरोधी गतिविधि गर्ने धमाधम पक्राउ परेका छन्।सोमबार दुर्गा प्रसाईं , मंगलबार धर्बेन्द्र बास्तोला र बुधबार ऋषि कट्टेल पक्राउ परेका छन ।अन्य लाई पनि भोली सम्म पक्राउ गर्ने प्रहरीको योजना रहेको छ ।

निर्वाचन आयोगको पत्रका आधारमा यसरी प्रहरीले पक्राउ गर्न थालेको हो । 

उनिहरुलाई सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेर हिरासतमा राख्ने नीति सरकारले लिएको छ । 

ऋषि कट्टेल लाई आज मध्यान्ह १२ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले किर्तिपुरबाट पक्राउ गरेको हो ।उनलाई  काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखा  टेकु लागिएको छ। बास्तोला र प्रसाईलाई पनि त्यहि राखिएको छ । 

प्रतिक्रिया दिनुहोस