काठमाडौँ । देशभर बितेको २४ घण्टामा चार सय ७३ जना कोरोना संक्रमित थपिँदा काठमाडौँमा एकैदिन २८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
देशभरिमा बिहीबार एकै दिन ४७३ जनामा संक्रमण देखिएको छ भने कुल संक्रमित संख्या १४ हजार ५१९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने