फेवाताल छेउमा माछा मार्दै

बुधबार, १७ असार २०७७, १७ : ५६
फेवाताल छेउमा माछा मार्दै

पोखरा महानगरपालिका वडा नं १८ सेदीस्थित फेवातालको छेउमा माछा मार्नेको भिड । बन्दाबन्दीले गर्दा दैनिकजसो यस स्थानमा माछा मार्नेहरुको भिड बढ्दै गएको छ । तस्वीर : राधिका कँडेल, रासस

प्रतिक्रिया दिनुहोस