सुनको मूल्यमा गिरावट

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, १२ : २०
सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा रु १०० ले गिरावट आएको छ । 

सोमबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस