यसपालि धान दिवसको बेला कृषक तथा अधिकारीहरू खुसी देखिए । कारण यसपटक आकाशको वर्षाले साथ दिएको छ ।
विवरणहरूका अनुसार हालसम्म केवल दश–बाह्र प्रतिशत रोपाईँ सकिएको छ। आज देशभर धान दिवस कार्यक्रम मनाइएको छ ।
यसै पनि आम नेपालीका लागि बिहानबेलुकाको खानेकुरा भनेकै भात भन्ने बुझिन्छ। त्यसैले खाद्य सुरक्षाका दृष्टिकोणले दुई छाक दालभात आम नेपालीको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज असार १५ : धान दिवस तथा दही चिउरा खाने पर्व