पोखराको लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी फूल

विहीबार, ११ असार २०७७, १७ : २६
पोखराको लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी फूल

पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी ।  अहिले पोखरा तथा  आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका  यो फूल फुलेको देख्न पाइन्छ ।  पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ । तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस