निर्माण साम्रगी बोकेर नदी तर्दै

बुधबार, १० असार २०७७, १७ : २८
निर्माण साम्रगी बोकेर नदी तर्दै

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु गाउँ जान निर्माण सामग्री बोकेर कालीगण्डकी नदी तर्दै स्थानीयवासी । सो नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा जोखिम मोलेर दैनिक सामग्री बोकेर नदी तर्न बाध्य छन् । तस्वीर निरज थकाली/रासस

प्रतिक्रिया दिनुहोस