रुकुम हत्या काण्ड: बीभत्स अबस्थामा भेटियो शाहिको शव

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ०७ : ५८
रुकुम हत्या काण्ड: बीभत्स अबस्थामा भेटियो शाहिको शव

फाईल फोटो

काठमाडौँ । जेठ १० गते रुकुम पश्चिमको सोति गाउँबाट बेपत्ता भएका जाजरकोटका गोबिन्द शाहिको शव मङलवार भेरि नदि किनारमा भेटिएको छ ।

 उनको शव मुख्मा चोटहरु लागेको अवस्थामा भेटिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यो सहित बेपत्ता ६ जनाकै शव फेला परेको छ । शाहिको शवको प्रकृति हेर्दा ढुङ्गै ढुङ्गाले हानेर हत्या गरि फालेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

जाजरकोट भेरी नगरपालिका ४ रानागाउ बाट २० बर्षिय नवराज बिक रुकुम पश्चिम चौरजाहरी नगरपालिका ८ सोति गाउँकि १७ बर्षिया सुस्मा मल्ल प्रेमिकालाइ बेहुली बनाएर ल्यान भन्दै हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस