Safal Khabar - एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै
मङ्गलबार, २० जेठ २०७७, ०८ : ११
एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ । 

प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो ।  बैठकले नेगोसिएसन गरी एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा बोर्डमा सहमति भएपनि माइन्युटमा हस्ताक्षर भइनसकेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस