Safal Khabar - हरेक साता दोब्बरले बढ्दै कोरोना संक्रमित
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
हरेक साता दोब्बरले बढ्दै कोरोना संक्रमित
शुक्रबार, १६ जेठ २०७७, ०८ : ११
हरेक साता दोब्बरले बढ्दै कोरोना संक्रमित

काठमाडौँ । मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढिरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार एकैदिन १५६ नयाँ संक्रमित थपिएसँगै कुल संख्या १०४२ पुगेको छ । 

गत शुक्रबार ५१६ जनामा संक्रमण पुष्टि भएकामा ठीक एक सातापछि बिहीबार यो संख्यामा दोब्बर हुन पुगेको हो । त्यसअघि अघिल्लो साता २५८ मा संक्रमण पुष्टि भएको थियो ।कान्तिपुरमा विस्तृतमा खबर छ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस