काठमाडौँ । मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार एकैदिन १५६ नयाँ संक्रमित थपिएसँगै कुल संख्या १०४२ पुगेको छ ।
गत शुक्रबार ५१६ जनामा संक्रमण पुष्टि भएकामा ठीक एक सातापछि बिहीबार यो संख्यामा दोब्बर हुन पुगेको हो । त्यसअघि अघिल्लो साता २५८ मा संक्रमण पुष्टि भएको थियो ।कान्तिपुरमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ जेठ २०७७, ०८ : ११
लेखकबाट थप