सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा , प्रशासनिक खर्च कटौती

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १८ : १९
सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा , प्रशासनिक खर्च कटौती

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा गरिने बजेट भाषण मार्फत उल्लेख गरेका छन् ।  तथा सामाजिक सुरक्षा भत्ता योगदानमा आधारित तवरबाट उपलब्ध गराउने पनि जनाएका छन् । प्रशासनिक खर्च कटौती गर्न साउन १ गते देखि भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरिएको छ । 

प्रतिक्रिया दिनुहोस