आगामी ३ वर्ष भित्र सबै स्थानिय तहमा अनालाईनबाट व्यक्तिगत घटना दर्ता गरिने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १८ : ०५
आगामी ३ वर्ष भित्र सबै स्थानिय तहमा अनालाईनबाट व्यक्तिगत घटना दर्ता गरिने

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने उल्लेख गरेको छ । सिमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोक्न शसस्त्र प्रहरीको ३९ आउटपोष्ट निर्माण गर्ने अर्थमन्त्री डा.युवराज खतिवडाले उल्लेख गरेका छन् ।

उनले नेपाली सेनालाई बंकरबाट ब्यारेकबाट ल्याउन थप कार्यक्रम ल्याईने बताएका छन् । उनले आगामी ३ वर्ष भित्र सबै स्थानिय तहमा अनालाईनबाट व्यक्तिगत घटना दर्ता गरिनेपनि उल्लेख गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस