भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

विहीबार, १५ जेठ २०७७, १८ : ००
भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

चितवन । भरतपुर विमानस्थलको स्तरोन्नति गरी प्रादेशिक विमानस्थल बनाइने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७७ र ७८ को बजेट प्रस्तुत गर्दै भरतपुर विमानस्थललाई स्तर उन्नति गरी प्रादेशिक विमानस्थल बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस