काठमाडौंमा चार वटा उप–सहर निर्माण गरिने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : ५०
काठमाडौंमा चार वटा उप–सहर निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कार्य सुरु गर्ने गरी काठमाडौं उपत्यकामा ४ वटा उप–सहर निर्माण गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष २०७७-७८ बजेट मार्फत योजना अघि बढाएको सरकारले दीर्घ योजना अन्तरगत यस्तो योजना अघि सारेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै सहरी विकास मन्त्रालय अन्तरगत रहेर सबै खाले सहरी विकासका लागि लागि कुल ३७ अर्ब ६० करोड छुट्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस