विद्युत प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन

विहीबार, १५ जेठ २०७७, १७ : ४४
विद्युत प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले काठमाडौंबाट सुरु भएको विद्युत लाइन  भूमिगत गर्ने योजना भक्तपुर, ललितपुर, चितवन लगायत ठूला  शहरमा विस्तार गरिने उल्लेख गरेका छन्। सरकारले विद्युत प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड विनियोजन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस