महिला तथ बालबालिका क्षेत्रको लागि १ अर्ब १४ करोड बजेट बिनियोजन

विहीबार, १५ जेठ २०७७, १७ : ३३
महिला तथ बालबालिका क्षेत्रको लागि १ अर्ब १४ करोड बजेट बिनियोजन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बढी जोखिममा परेका महिला, अपांग, ज्येष्ठ नागरिकलाई सुरक्षा प्रदान गर्न थप बजेट छुटयाएको उल्लेख गरेका छन् ।

स्वास्थ्य जोखिममा परेका सुत्केरीलाई हवाई उद्धार गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ । ज्येष्ठ नागरिकको लागि निशुल्क उपचारको व्यवस्था गरिने र अशक्त र असहाय भएकाहरुलाई निशुल्क औषधीको व्यवस्था गरिएको छ । महिला तथ बालबालिका क्षेत्रको लागि १ अर्ब १४ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा. खतिवडाले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस