स्वास्थ्यमा ९० अर्ब ६९ करोड

विहीबार, १५ जेठ २०७७, १६ : ३९
स्वास्थ्यमा ९० अर्ब ६९ करोड


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ । 

आर्थिक ०७७र७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

Yeti Diistillery Tansen Cement box