काठमाडौं । प्रदेश नम्बर २ सरकारले विशेष आर्थिक प्याकेजको माग गर्दै केन्द्रीय सरकारलाई पत्र लेखेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् ।
पत्रमा खुला सिमानाका कारण प्रदेशमा कोरोना संक्रमित धेरै देखिएको भन्दै भिटिएम लगायतका स्वास्थ्य सामग्रीको समस्या भएकाले सो तत्काल उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
यस्तै लकडाउनको अवधि थपिँदै जाँदा प्रदेश भौगोलिदक अवस्स्था, जनसांखिक बनौट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्था समेतको आधारमा प्रदेश सरकारमात्रले खाद्यान्न सहितको राहतको कार्यक्रम उपलब्ध गराउन चुनौति रहेकाले सरकारबाट ठोस कार्यक्रमको माग गरिएको छ । यस्तै प्रदेशमा १० लाख युवा जनसक्ति भित्रन सक्ने भन्दै विशेष आर्थिक प्याकेज ल्याउन माग गरेका छन् ।
यस्तो छ पत्रः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली