दिवेश पोखरेल अमेरिकी आइडलमा उपविजेता घोषित

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, ०८ : ०१
दिवेश पोखरेल अमेरिकी आइडलमा उपविजेता घोषित

काठमाडौं । अमेरियन रियालिटी शो मा सहभागी नेपाली मुलका युवा दिवेश पोखरेल (अर्थर गन) आइडलको उपाधि जित्नबाट चुकेका छन् । पोखरेल रियालिटीमा फस्ट रनर अप अर्थात (दोश्रो) भएका छन् ।  उपाधी भने जस्ट साम अमेरिकन आइडल बनिन् । 

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । भने दिवेशलाई उपाधिको दावेदारका रुपमा नजिक पुगेपछि उपविजेता मै सिमित रहन पुगे । निर्णायक पाखरेल भोटिंगको आधारमा उपाधी चुम्नबाट चुकेको घोषणा गरे ।

पोखरेल अमेरिकन आइडलको फाइनल सम्म पुग्ने  पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । अहिले उनको परिवार सहितको बसोबास अमेरिकामा छ । 

प्रतिक्रिया दिनुहोस