मन्त्री यादव अस्पताल भर्ना

आइतबार, ०४ जेठ २०७७, १५ : ०२
मन्त्री यादव अस्पताल भर्ना

file photo

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। ।

प्रतिक्रिया दिनुहोस