वीरगन्जमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, १८ : ५५
वीरगन्जमा शंकास्पद वस्तु फेला

सांकेतिक तस्विर

पर्सा । कोरोनाको संक्रमणले त्रसित रहेको पर्साको वीरगन्जमा शंकास्पद वस्तु फेला परेको छ ।  शनिबार साँझ वीरगन्जस्थित प्रतिमा चोकमा शंकास्पद बस्तु फेला परेको हो । 

प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले नेपाल आयल निगमको क्षेत्रीय कार्यालय नजिकै शंकास्पद बस्तु फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस