काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले जनताको आकांक्षा र आवश्यकतालाई सम्वोधन गर्दै जनभावना अनुरुप लोकतन्त्रलाई सुदृढ र विकास गर्न प्रतिवद्धत भएको बताएकी छन् ।
शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले नेपालको लोकतन्त्रले राजनीतिक अधिकार, स्वतन्त्रता र अवसरमा पहुँच, सामाजिक न्याय र समानता, भयरहित सुरक्षित जीवन, मर्यादित जीवनलगायत लोकतन्त्रका विशेषतालाई यो सरकारले आत्मसाथ गरेको बताइन् । उनले भनिन,‘जनता नै शक्तिको स्रोत हुन् भन्ने मान्यतालाई सरकारले स्थापित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय