काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।
आजको बैठकको एजेण्डा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथिको छलफल रहेको एक मन्त्रीले बताए ।
संविधानअनुसार १५ जेठमा प्रस्तुत गर्ने बजेटअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । आगामी जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०७७, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत