सांसद यादव अपहरण प्रकरण : मानवअधिकार आयोगमा उजुरी

विहीबार, १८ बैशाख २०७७, १४ : ३८
सांसद यादव अपहरण प्रकरण : मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । सांसद अपहरण प्रकरणमा मानवअधिकार आयोगमा उजुरी परेको छ । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका हुन् । 

यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस