डा सुरेन्द्र यादव अपहरको उजुरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा

मंगलबार, १६ बैशाख २०७७, १५ : १६
डा सुरेन्द्र यादव अपहरको उजुरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका छन् ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । 

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दा जाहेरी दर्ता गर्न डा। सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस