एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेसँगै नेपालमा पनि जोखिम बढिरहेको छ । भारतमा कोरोना संक्रमितको संख्या २० हजारभन्दा बढी पुगेको छ ।
हिजो बुधबार एकै दिन १४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २० हजारभन्दा बढी पुगेको हो ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार गएको सोमबार एकै दिन १५ सय भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको थियो । बुधबार थप ४९ जनाको कोभिड–१९ बाट मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या ६८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित