समाजवादी पार्टी र राजपाबीच एकता गर्ने सहमति (सहमति पत्रसहित)

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०७७, २३ : २२
समाजवादी पार्टी र राजपाबीच एकता गर्ने सहमति (सहमति पत्रसहित)

काठमाडौं । समाजवादी पार्टी र राजपा नेपाबीच एकता गर्ने सहमति भएको छ।  दुई दलबीच बुधबार रातिसम्पन्न बैठकबाट एकता गर्ने समझदारी भएको हो । 

पार्टी एकता समानताको आधारमा गर्ने, एकीकृत पार्टीको नाम जनता समाजवदी पार्टी राख्ने, पार्टीको भ,ण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस