उच्चस्तरीय समन्वय समितिको बैठक : लकडाउनको समय थप्ने निर्णय

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, १५ : २६

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको समय थप्ने निर्णय गरेको छ।  

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।  

प्रतिक्रिया दिनुहोस