यी हुन् कोरोना विशेष अस्पतालको सम्पर्क नम्बर

आइतबार, ०९ चैत्र २०७६, १५ : ०२
यी हुन् कोरोना विशेष अस्पतालको  सम्पर्क नम्बर

चितवन । चितवन भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा खटिनुहुने चिकित्सकहरुको टोल फ्रि नम्बर सार्वजनिक गरिएको छ ।

चिकित्सकहरुको नामसहित मोबाइल नम्बर सार्वजनिक गरिएको अस्पतालले जनाएको छ । कसैलाई कोरोनाको शंका लागेमा सीधै चिकित्सकहरुलाई सम्पर्क गर्न सकिने कोरोना विशेष अस्पतालले जनाएको छ । 
कोरोना अस्पतालमा रहेका चिकित्सकहरुको नाम र नम्बर :

प्रतिक्रिया दिनुहोस