चैत ९ देखि १८ सम्म नेपालमा कुनै अन्तर्राष्ट्रिय उडान नहुने

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १८ : २२
चैत ९ देखि १८ सम्म नेपालमा कुनै अन्तर्राष्ट्रिय उडान नहुने

काठमाडौं । सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो । 

कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस