तनहुँमा २० शैय्याको आइसोलेसन वार्ड

सोमबार, ०३ चैत्र २०७६, १३ : ५१
तनहुँमा २० शैय्याको आइसोलेसन वार्ड

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा निर्माण गरिएको आइसोलेसन कक्ष ।

विश्वभर फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा २० शैय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । 

तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस