लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

बुधबार, २८ फागुन २०७६, ०९ : ०१
लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । 

सूचना हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस