चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १० बाइपास सडक स्थित हुलाक चोक अगाडी बसपार्क तर्फ गइरहेको ना ६ ख १४७५ नम्बरको ट्रक र विपरितदिसाबाट गइरहेको ना ३१ प ४५८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
आज साँझ भएको दुर्घट्नामा परी गम्भिर घाईतेलाई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नबलपरासी पुर्ब बुलिङटार गाउपालिमा ३ धारापानीका २० बर्सिय सोबित घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका ३ का ३० बर्सिय सन्दिप नेपाललाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु