काठमाडौं । सात महिनामा वीरगन्ज नाकाबाट धान आयात गर्दा ३ अर्ब ४८ करोड ८९ लाख रकम बाहिरिएको छ । तर केषिप्रधान देश नेपालमा भने त्यो आश्चर्य मान्नुपर्ने अवस्था रहेन ।
आयात प्रतिस्थापन गर्ने सरकारको दावीलाई चुनौति दिँदै गत सात महिनामा मात्रै यो भन्सार नाकाबाट यति धेरै रकमको धान आयातमा रकम बाहिरिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
गत आर्थिक वर्ष २०७५–०७६ मा भने यो नाकाबाट सात महिनाको अवधिमा २ अर्ब ५७ करोड १५ लाख ७७ हजारमात्र बाहिरिएको थियो । तर चालू आबमा भने ९१ करोड ७४ लाख १२ हजार रकम धान आयातमा मात्र थप भएर उत्त, रकम पुगेको भन्सारको तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
किसानबाट ११ हजार क्विन्टल धान खरिद
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
रौतहटमा धान उत्पादन घट्यो
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
बागलुङमा धान उत्पादन बढ्यो
तनहुँमा धान उत्पादन बढ्यो