काठमाडौं । आज बिहीबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका तीन डीआइजीलाई एआइजीमा सिफारिस गरेको छ ।
पहिलोमा तारणीप्रसाद लम्साल, दोश्रोमा शैलेश थापा क्षेत्री र तेस्रोमा हरिबहादुर पाललाई सिफारिस गरिएको हो ।
नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सुर्य उपाध्याय, प्रद्युम्न कार्की र निरजबहादुर शाही पनि प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द