सञ्चारमन्त्री बाँस्कोटा प्रकरण : ओली र प्रचण्डबीच भेटवार्ता

विहीबार, ०८ फागुन २०७६, ११ : ४६
सञ्चारमन्त्री बाँस्कोटा प्रकरण : ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस