नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, यस्तो छ दरखास्त दिने तरिका

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०७६, ०९ : ४२
नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, यस्तो छ दरखास्त दिने तरिका

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । 

दरखास्त कसरी दिनेबारे जान्न यो सूचना हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस