यी हुन् ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेका १७५ जना

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, १९ : २०
यी हुन् ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेका १७५ जना

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेकका  उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

हेर्नुहोस अख्तियारले मुद्दा दायर गरेका १७५ जनाको नाम