आफूले उत्पादन गरेर सयपत्री फूलको बीउ देखाउँदै विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारी । अधिकारीले विगत अढाई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आउनुभएको छ । व्यावसायिक फूल खेती सुरु गर्नुभएकी अधिकारीले यो वर्ष आठ कठ्ठा क्षेत्रफलमा रोपेको फूलबाट पाँच लाख रुपैयाँ आम्दानी गर्नुभयो । तस्वीर : सुरेन्द्र भण्डारी/रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सयपत्री फूल बिक्री भएपछि किसान खुसी
चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन
सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा
दशैं तिहारमा सयपत्री फूल बेचेर ५ लाख आम्दानी