मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सत्य निरुपण र वेपत्ता छानबिन आयोगको म्याद थप

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १६ : २३
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सत्य निरुपण र वेपत्ता छानबिन आयोगको म्याद थप

काठमाडौं । माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।
सुचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आजको पत्रकार सम्मेलनमा १७ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको उनले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्‍याद आउँदो चैतमा सकिँदै थियो ।

हेर्नुहोस्, निर्णयहरु :

प्रतिक्रिया दिनुहोस