प्रहरी हिरासतबाट छुटेपछि आस्थाले भनिन्– प्रहरी साँच्चै जनताको साथी रहेछ

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १६ : ३९
प्रहरी हिरासतबाट छुटेपछि आस्थाले भनिन्– प्रहरी साँच्चै जनताको साथी रहेछ

काठमाडौं । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरी जनताको साथी भएको बताइन् । सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै गायिका राउतले प्रहरीबाट सहज व्यवहार भएको बताइन् ।

उनले भनिन्, ‘प्रहरी जनताको साथी रहेछ, मेरो नै गल्ती हो, ‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ ।’

यो पनि
गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

प्रतिक्रिया दिनुहोस