यस्ता 'धनी' छन् मान्छे !

मंगलबार, ०७ माघ २०७६, ०७ : ४७
यस्ता 'धनी' छन् मान्छे !

काठमाडौं ।  विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका छन् ।

त्यस्तै, विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाका सम्पूर्ण ३२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएकोभन्दा बढी सम्पत्ति छ । नयाँ पत्रीकामा बिस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस