काठमाडौं । ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सडक ढाकेर पार्किङमा राखेकाले उक्त गाडीमा लक लगाइएको बताए । उनले भने, ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं ।’
सो गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन