अन्नपूर्ण अगाडि सेल्फी

रासस

आइतबार, २७ पुस २०७६, १६ : १३
अन्नपूर्ण अगाडि सेल्फी

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका– १० मा पर्ने पर्यटकीयस्थल घान्द्रुकको  पर्यटकीयस्थल मेश्रम बराह मन्दिर परिसरमा अन्नपूर्णहिमाल आउने गरी सूर्यदयको अवलोकनका साथ सेल्फी  लिंदै आन्तरिक पर्यटक ।

यस क्षेत्रमा पर्यटन वर्ष २०२० सुरूसंगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

तस्वीर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस