मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक सुन्दर झरना

शुक्रबार, ११ पुस २०७६, १४ : २०
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक सुन्दर झरना

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक देखिएको सुन्दर झरना । खानेपानी आयोजनास्थल अबलोकनमा जाने जो कोहीलाई यो झरनाले लोभ्याउँछ । सो क्षेत्र पर्यटकिय महत्व बोकेपनि प्रचार हुन सकेको छैन । तस्वीर : नारायण ढुङ्गाना, रासस, (सिन्धुपाल्चोक)
 

प्रतिक्रिया दिनुहोस