काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबी भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ तीन नेताबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजधानीतिक अवस्थाका साथै दुई पार्टीबीचको सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको बताइएको छ ।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज भएको भेट नियमित भएको बताए । भेटका क्रममा देउवाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०७६, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप