मोडेल की मन्त्री ?

एजेन्सी

आइतबार, ०६ पुस २०७६, १५ : ५२
मोडेल की मन्त्री ?

एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले मन्त्रिमण्डलमा युवतीहरुलाई नियुक्त गरेकी छिन् । 

उनले शिक्षामन्त्रीमा ३२ वर्षीय लि एण्डरसन, अर्थमन्त्रीमा ३२ वर्षीय कट्री कुलमिनी, गृहमन्त्रीमा ३४ वर्षीय मरिया ओहिसालोलाई नियुक्त गरेकी छिन् ।

मन्त्रिमण्डलमा ३५ वर्ष मुनिका युवतीहरु परेपछि सामाजिक सञ्जालमा मानिसहरुले मोडेल की मन्त्री भनेर फोटो भाइरल बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस